साविकको भकुण्डे, रिघा र विहुँ गा.वि.सका समाजिक परिचालक, व.ना.म तथा ना.स.के सदस्यहरु, नगरपालिका/गाँउपालिका उप प्रमुख हरुका लागी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) को सहयोगमा जिल्ला समन्वय समितिको कार्यालय बागलुङ द्वारा आयोजित सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न ।