सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम २०७९ माघ-चैत्र को सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम (३) बमोजिम कार्तिक-पुष महिनाको सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन बागलुङ जिल्लाका स्थानीयतहहरुको स्थानीयतह वित्तिय सुशासन जोखिम मूल्याङ्कन FRA को नतिजा । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र नियमावलीको नियम ३ बमोजिम २०७९ श्रावण-असोज को सार्वजनिक गरिएको विवरण । जागरुक उपभोक्ता,जिम्मेवार बिक्रेता अभियान । निर्वाचन आयोगको स्थानीयतह निर्वाचन, २०७९ को नगर कार्यपालिका,गाउँकार्यपालिका र जिल्ला समन्वय समितिमा उम्मेदवार भई कानूनले तोकेको समयावधि ३० (तिस) दिन भित्र निर्वाचन खर्चको विवरण पेश गर्ने उम्मेदवारहरुले खर्चको विवरण सार्वजनिक गर्ने सम्वन्धि अत्यन्त जरुरी सूचना ।। जिल्ला समन्वय समिति बागलुङले आ.ब.०७८/०७९ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आ.ब.२०७९/०८० को जिल्ला दररेट । जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाज्यू को पद बहाली कार्यक्रम सम्पन्न । स्थानीयतह निर्वाचन २०७९ पश्चात प्रथम जिल्ला सभा बैठक २०७९/०२/२४ मा सम्पन्न ।

पदाधिकारी

अमर बहादुर थापा graphic

अमर बहादुर थापा

प्रमुख

पढ्नुहोस..

होम नाथ शर्मा graphic

होम नाथ शर्मा

उपप्रमुख

पढ्नुहोस..

कृष्णराज गौतम graphic

कृष्णराज गौतम

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

दुर्गा प्रसाद शर्मा graphic

दुर्गा प्रसाद शर्मा

सूचना अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला गण्डकी प्रदेशमा पर्ने प्राकृतिक रुपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो । पूर्वमा पर्वत, पश्चिममा रुकुम र रोल्पा, उत्तरमा म्याग्दी तथा दक्षिणमा गुल्मी र प्यूठानसँग सिमा जोडिएको यस जिल्लाको क्षेत्रफल १ हजार ७ सय ८४ वर्ग किमि छ । यस जिल्ला मा २ प्रतिनिधि सभा, ४ प्रदेश सभा, ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन । बाहुन र क्षेत्री जातीको बाहुल्यता रहेको यस जिल्लामा मगर, कामी, सार्की, दमाई, नेवार, गुरुङ्ग र थकाली लगायतका जातीको बसोबास छ । झोलुङ्गे पुलको जिल्लाका रुपमा पनि जिल्लाले अर्को चिनारी बनाएको छ । अधिकाशं पहाडी भुभागमा पर्ने यो क्षेत्रको नामाकरणको पनि रोचक प्रसंङ्ग छ । एक कहावत कुनै समय यस क्षेत्रमा बाघको संख्या बढी भएको र बाघहरु हिड्दा पनि ताँती लागेर हिड्ने भएकाले जनजीवन भयभित भएको थियो । भयावहबाट मुक्ति पाउन स्थानिय मगराती जातीमा ब्याक्तिहरुको सक्रियतामा बाघ छेद्ने, काटने वा मास्ने काम गरेकाले यसै प्रसंगमा ठाउँको नाम 'बाघलुञ' वा 'ब्याघलु' हुदै पछी अपभ्रम्श भएर बागलु्रङ रहन गएको भनाई रहदै आएको छ । यसै प्रसंगमा ठाउँको नाम 'बाघलुञ' वा 'ब्याघलु' हुदै पछी अपभ्रम्श भएर बागलु्रङ रहन गएको भनाई रहदै आएको छ ।
थप पढ्नुहोस्

बजेट तथा कार्यक्रम

नमुना फारमहरू

सार्वजनिक खरिद / बोलपत्र

बिल सार्वजनिकिकरण

Skip to toolbar